काठमाडौं, असार २९ । देशका विभिन्न भागमा लगातारको वर्षासँगै आएको बाढीपहिरो र डुबानमा परेर मृत्यु हुनेको संख्या ६० पुगेको छ । मृतकमध्ये २४ जना महिला र ३६ जना पुरुष छन् । बाढी पहिरोमा २६ जना बेपत्ता भएका छन् भने ३८ जना घाइते भएका छन् । हालसम्म एक हजार ४४४ जनाको सकुशल उद्धार गरिएको नेपाल प्रहरीले…