हेटौंडा । अविरल वर्षासँगै ठाउँठाउँमा पहिरो गएपछि अबरुद्ध भएको हेटौंडा–कुलेखानी–फाखेल–फर्पिङ हुँदै काठमाडौं आउने सडकखण्ड आजबाट सुचारु भएको छ । १० दिन अघि गएको पहिरोले अबरुद्ध भएको सडक आजबाट सुचारु भएको हो । इन्द्रसरोबर गाउँपालिका–२ महालक्ष्मी खोलामा आएको पहिरोले अवरुद्ध भएको यातायात पहिरो पन्छाएपछि यातायात पूर्णरुपमा सुचारू भएको हो । सो सडक अवरुद्ध हुँदा त्रिभुवन राजपथको…