१ श्रावण २०८२, बिहिबार | Fri Jul 18 2025


बालुवाटार जग्गा प्रकरण : निष्पक्ष र निर्भिकतापूर्वक अनुसन्धान हुनुपर्ने ट्रान्सपरेन्सी इन्टरनेशनलको माग

काठमाडौं, साउन ६ । ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले प्रधानमन्त्री निवास बालुवाटारको सरकारी जग्गा बेचबिखन गरी हिनामिना भएको सम्बन्धमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्वतन्त्र, निष्पक्ष र निर्भिकतापूर्वक अनुसन्धान हुनुपर्ने बताएको छ । ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालका अध्यक्ष खेमराज रेग्मीले विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री निवास बालुवाटारको सरकारी जग्गा व्यक्तिका नाममा बेचबिखन गरी हिनामिना गरेको सन्दर्भमा पूर्वसचिव शारदाप्रसाद त्रिताल प्रतिवेदनले…