भक्तपुर, साउन ६ । साउनको पहिलो सोमबार आज केदारनाथको शीर भक्तपुरस्थित डोलेश्वर महादेवको मन्दिरमा भक्तजनको भीड लागेको छ । भक्तपुरसहित काठमाडौं, ललितपुर र काभ्रेका विभिन्न ठाउँबाट भक्तजनहरु आएका छन् । २०६६ साल भदौ ६ गते केदारनाथको शीर घोषणा गरिएपछि यहाँ हरेक वर्षको साउन महिनाभरि मन्दिरमा पूजापाठका लागि भक्तजनको भीड लाग्ने गरेको छ । यसैबीच, केदारनाथको…