५ श्रावण २०८२, सोमबार | Tue Jul 22 2025


प्रदेशको अधिकारमाथि कुठाराघात र अविश्वास गरेको होइन : मन्त्री पण्डित

काठमाडौं, साउन २८ । प्रदेश मन्त्रालयमा सचिव संघबाट खटाउने कि प्रदेश निजामती सेवाको हुने भन्ने विषयमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसदबीच नै मत बाझिएको छ । प्रतिनिधिसभा, राज्य व्यवस्था तथा सुशासन समितिमा भइरहेको संघीय निजामती सेवाको गठन, सन्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकसम्बन्धी छलफलमा प्रदेश मन्त्रालयको प्रमुखसचिव र सचिव संघबाट खटाउने गरी…