काठमाडौं, भदौ ८ । काठमाडौंको असन कोथुननी बचाउ अभियानले सम्पदा संरक्षणका लागि दबाब दिने उद्देश्यले संकलित १५ हजार हस्ताक्षर आज गुठी संस्थानमा बुझाएको छ । ज्ञापनपत्रसहित संकलित हस्ताक्षर बुझाउन अभियन्ताहरु त्रिपुरेश्वरस्थित गुठी संस्थान पुगेका थिए । गुठी संस्थानको पूर्ण स्वामित्वमा रहेको दुई सम्पदा स्थल छायादेवी कम्प्लेक्स र असन कोथुननीका विषयमा गुठी संस्थानले जनभावना अनुरुप काम…