९ श्रावण २०८२, शुक्रबार | Fri Jul 25 2025


राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विधेयक पारित

काठमाडौं, भदौ १० । प्रतिनिधिसभाले राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विधेयक, २०७६ पारित गरेको छ । यसअघि, बैठकमा गृहमन्त्री रामबहादुर थापाले ‘राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवेदनसहितको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विधेयक, २०७५ माथि छलफल गरियोस्’ भनी राखेको प्रस्तावलाई सभाले स्वीकृत गरेको थियो । बैठकमा सांसदहरुले उठाएको जिज्ञासाको जवाफ दिँदै गृहमन्त्री थापाले सदनमा उठेका आवश्यक विषयवस्तुलाई…