वीरगन्ज । वीरगञ्ज प्रहरीको गोली लागेर एक जना घाइते भएका छन् । वीरगञ्ज महानगरपालिका–१६ इनर्वा स्थायी ठेगाना बताउने २६ वर्षीय सन्तोष दासलाई नियन्त्रणमा लिने क्रममा प्रहरीले गोली चलाएको हो । उनको साथबाट एक थान पेस्तोल र १७ राउन्ड गोलीसमेत बरामद भएको प्रहरीले जनाएको छ । गएराति वीरगञ्ज महानगरपालिका १३ राधेमाईमा नियमित चेकिङ गर्ने क्रममा प्रहरीलाई…