काठमाडौं, भदौ २२ । परोपकारी काममा बिगत दुई दशकदेखि निरन्तर क्रियाशील रहँदै आएको सामाजिक संस्था ‘हेल्प नेपाल नेटवर्क’ले आफ्नो स्थापनाको २०औं वर्ष अस्ट्रेलियामा भव्यताका साथ मनाएको छ । हेल्प नेपाल नेटवर्कले नेपालमा भने आगामी अक्टोवर १२ तारिखका दिन संस्थाको २०औं वार्षिकोत्सब मनाउने तयारी गरिरहेको छ । २०औं वर्षको कार्यक्रमलाई निरन्तरता दिँदै हेल्प नेपाल नेटवर्कको अस्ट्रेलिया…