१५ श्रावण २०८२, बिहिबार | Thu Jul 31 2025


गर्भकै शिशुको मोलमोलाइ हुने र बेचिने गरेको खुलासा (भिडियो)

गृष्मा राजभण्डारी र नवीन स्थापित (इमेज) काठमाडौं, भदौ २६ । मानव बेचविखनको स्वरुपमा पछिल्लो समय निकै बदलाव देखिँदै छ । विगतमा प्रेमको नाममा होस् या पैसाको, अनेक आशा र प्रलोभनमा मानव बेचविखन हुँदै आएको थियो । तर, केही समययता भने गर्भकै शिशुको मोलमोलाइ हुने र उनीहरुलाई बेचिने गरेको खुलासा भएको छ । रोहिणी । डेढ…