Logo १८ चैत्र २०८२, बुधबार | Wed Apr 1 2026


रवि लामिछानेलाई थप चार दिन हिरासतमा राख्न अदालतको अनुमति

काठमाडौं । जिल्ला अदालत कास्कीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई थप चार दिन हिरासतमा राख्न अनुमति दिएको छ । पछिल्लो पटक थप गरेको ५ दिनको म्याद सकिएपछि आज जिल्ला अदालत कास्कीमा उपस्थित गराई थप चार दिन म्याद थपिएको हो । उनीविरुद्ध पुस ५ मा जिल्ला अदालत कास्कीमा अभियोगपत्र दायर गर्नेगरी सरकारी वकिल कार्यालयले…