काठमाडौं, असोज २४ । चीनका राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणलाई परिणाममुखी र सन्देशपूर्ण तथा सहकार्य एवं मित्रताको नयाँ र लोभलाग्दो उचाइमा पुर्याउन सरकारले कुनैपनि कसर बाँकी नराख्ने दृढता व्यक्त गरिएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीको मैत्रीपूर्ण निमन्त्रणामा मित्रराष्ट्र जनवादी चीनका राष्ट्रपति सी चिनफिङबाट हुने नेपालको राजकीय भ्रमणका लागि सरकारले सम्पूर्ण तयारी पूरा गरेको बताउँदै सन्चार…