Logo १४ आश्विन २०८३, बुधबार | Wed Sep 30 2026


सिन्धुपाल्चोकमा गर्भवतीको हेलिकप्टरबाट उद्धार

सिन्धुपाल्चोक, साउन २२ । पाँचपोखरी थाङ्पाल गाउँपालिकाको विकट वडा नं ६ थाङ्पाल धाप लेखर्ककी एक गर्भवतीलाई बिहीबार हेलिकप्टरमार्फत उद्धार गरिएको छ । बिहान ८ बजेदेखि भर्ना गरिनुभएका ३४ वर्षीया पासाङ लामालाई स्थानीय स्वास्थचौकीबाट सुत्केरी गराउन नसकेपछि गाउँपालिकाको पहलमा नेपाली सेनाको हेलिकप्टरद्वारा काठमाडौं पठाइएको गाउँपालिका अध्यक्ष टासी लामाले बताउनुभयो । शिशुको टाउको ठूलो रहेको र मुटुको…