Logo १४ आश्विन २०८३, बुधबार | Wed Sep 30 2026


साकेत मुक्ति सरोकार समूह नेपालद्वारा भारत सरकारको ध्यानाकर्षण

काठमाडौं, साउन २१ । भारतको अयोध्यालाई ‘साकेत’ घोषणा गर्न माग राखेर आन्दोलन गरिरहेका भारतीय बौद्धहरुप्रति नेपालका बौद्धहरुले ऐक्यबद्धता जनाएका छन् । साकेत मुक्ति सरोकार समूह नेपालले बुधबार काठमाडौंस्थित भारतीय दूतावासमार्फत् भारतीय सरकारको ध्यानाकर्षण गराएको हो । विभिन्न बौद्ध संघ–संस्था र बौद्धमार्गीहरुको सो समूहले दूतावासअगाडि धर्नासमेत दिएको थियो । भारतको अयोध्या राम जन्मभूमि नभएको, अयोध्या प्राचीन…