Logo १४ आश्विन २०८३, बुधबार | Wed Sep 30 2026


लोडरको बकेटले लाग्दा ३५ वर्षीय युवकको मृत्यु

पोखरा, साउन २१ । पोखरामा बुधबार लोडरको बकेटले लाग्दा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ट्र्याक्टर चालक गोरखा घर भई हाल पोखरा–२७ अर्घौचोक बस्ने ३५ वर्षीय दीपेन्द्र गुरुङ रहेको प्रहरीले जनाएको छ । वडा नं २९ स्थित सैनिक घाटमा बालुवा निकाल्ने क्रममा ग१त ६२०९ नम्बरको ट्याक्टर पानीमा पस्न गई सोही ठाउँमा अवस्थित एक…