३१ श्रावण २०८२, शनिबार | Sun Aug 17 2025


कुवेतको जेलमा रहेका २१ नेपाली कामदारलाई तत्काल फिर्ता गर्न निर्देशन

काठमाडौं । संसदीय समितिले कुवेतको जेलमा रहेका २१ जना नेपाली कामदारलाई तत्काल फिर्ता गर्न सरकारलाई निर्देशन दिएको छ । संसदको उद्योग, वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको आज बसेको बैठकले कुवेतमा थुनामा रहेका २१ जना नेपाली कामदारलाई तत्काल स्वदेश फर्काउन सरकारलाई निर्देशन दिएको हो । कामको खोजीमा कुवेतमा अवैधानिक ढंगले पुगेका २१ जना नेपाली…