Logo १४ आश्विन २०८३, बुधबार | Wed Sep 30 2026


निजगढ विमानस्थल निर्माण क्षेत्रका रुख र विद्युतका पोल गणना सुरु

बारा । बारामा निजगढ दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल आयोजना निर्माण स्थलमा रुख र पोलको संख्या गणना गर्ने काम थालिएको छ । विमानस्थल आयोजना क्षेत्रमा २४/२५ लाख रुख काटिने भनेर गरिएको गलत प्रचार गरिएको भन्दै आयोजनाले रुख र पोलको संख्या गणना गर्न थालेको हो । विमानस्थलको विषय सर्वोच्च अदालतमा विचाराधीन भएकाले अदालतले पनि रुख र पोलको संख्या…