काठमाडौं, भदौ २९ । न्यायपालिका शुद्धीकरणका लागि वरिष्ठ अधिवक्ता र बारका पूर्वपदाधिकारीहरुले स्वतन्त्र अभियान सञ्चालन गरी बार–बेञ्चलाई चौतर्फी दबाब दिएपछि कानुन व्यवसायीहरुको छाता संगठन नेपाल बार एसोसिएसनले पनि सक्रियता देखाएको छ । दबाबकाबीच इकाइ अन्तर्गतका कानुन व्यवसायीहसँग 'भर्चुअल मिटिङ' गरेर बारले सुधारको छलफल आरम्भ त गरेको छ तर न्यायिक रुपान्तरणको स्पष्ट खाका भने प्रस्तुत गर्न…