Logo १४ आश्विन २०८३, बुधबार | Wed Sep 30 2026


बँदेल मार्न थापेको पासोले लियो आफ्नै ज्यान

परासी, भदौ २८ । पश्चिम नवलपरासीको रामग्राम नगरपालिका–पर्सावलमा बँदेल मार्न आफैंले थापेको पासोमा परी एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ४५ वर्षिय ओम नारायण यादव छन् । बँदेल मार्न घर नजिकैको जंगलमा घेरिएको तारमा ५ जना मिलेर करेन्टको पासो थापेका थिए । ती मध्ये यादवको करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता…