Logo १३ आश्विन २०८३, मंगलबार | Wed Sep 30 2026


मुलुकका यी ठाउँमा भारी वर्षाको सम्भावना, सावधान रहन आग्रह

काठमाडौं, भदौं २८ । देशका केही स्थानमा आजसहित तीन दिन भारी वर्षा हुने चेतावनी दिइएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाले दिएको जानकारी अनुसार अहिले प्रदेश १, प्रदेश २, वाग्मती प्रदेश र गण्डकी प्रदेशका केही ठाउँमा मेघ गर्जन र चट्याङसहित पानी परेको छ । आज दिउँसो पनि प्रदेश १, प्रदेश २, वाग्मती प्रदेश र…