लुम्बिनी, भदौ ३० । लुम्बिनीको मायादेवी मन्दिरमा नित्यपुजा संचालन गर्न सरोकारबालाहरुले माग गरेका छन् । धर्मोदय सभा नव मैत्री विहारमा नित्यपुजा समन्वय समितिसँगको छलफलमा उनीहरुले नित्यपूजा गर्न माग गरेका हुन् । मायादेवी मन्दिरमा गत भदौ १७ गतेदेखि नित्य पुजा र प्रार्थना शुरु गर्ने समझदारी लुम्बिनी विकास कोष र भिक्षु लगायतका सरोकारवालाहरुसँग भएको थियो । तर…