Logo १२ असार २०८३, शुक्रबार | Fri Jun 26 2026


पर्वत पहिरोमा पुरिएर मृत्यु हुनेको संख्या ६ पुग्यो, तीन बेपत्ताको खोजी कार्य जारी (अपडेट)

डम्मर बुढा मगर,  बागलुङ । पर्वतको कुश्मा नगरपालिका ३ दुलुङमा शनिबार राति भीषण पहिरोले दुई घर पुरिँदा मृत्यु हुनेको संख्या ६ पुगेको छ । ३ जना अझै बेपत्ता रहेको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख विश्वराज अधिकारीले जानकरी दिए । उनीहरुको खोजी कार्य भइरहेको बताइएको छ । नेपाली सेना, ससस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयहरुको सक्रियतामा…