Logo १४ आश्विन २०८३, बुधबार | Wed Sep 30 2026


पशुपति मन्दिर खोल्न माग गर्दै धर्ना

काठमाडौं । ६ महिनादेखि बन्द रहेको पशुपतिनाथ मन्दिर लगायत मठ, मन्दिर, चैत्य, गुम्बा भौतिक दूरी कायम गरी खुला गर्नुपर्ने माग गर्दै पशुपति क्षेत्रमा भक्तजनले धर्ना दिन थालेका छन् । कोरोना भाइरसको सङ्क्रमणबाट बच्न चैत ११ गतेदेखि बन्दाबन्दी लगाएपछि पशुपतिनाथ लगायत मठ, मन्दिर, बौद्ध, स्वयम्भू लगायत गुम्बा, चैत्य भक्तजनका लागि बन्द गरिएकामा अन्य क्षेत्र खुल्दा पनि…