वीरगञ्ज । वीरगञ्जस्थित नारायणी यातायात व्यवस्था कार्यालयले अबको एक महिनाभित्र ४२ हजार चालक अनुमति पत्र बाँडने लक्ष्य राखेको छ । तीन महिना लकडाउन हुँदा लाइसेन्सको छपाइमा तीव्रता आएको र नयाँ सेवाग्राही नबढेपछि लाइसेन्स वितरणको समस्या हल हुन लागको हो । कोरोना भाइरसको महामारीका कारण भएको लकडाउनले गर्दा यातायात कार्यालयले विगत ४ महिनामा सवारी चालक अनुमति…