Logo १३ आश्विन २०८३, मंगलबार | Wed Sep 30 2026


बडादशैंका बेला जीवितदेवी कुमारीको दर्शन गर्न सकिने

काठमाडौं । बडादशैंको बेला काठमाडौं बसन्तपुरस्थित जीवितदेवी कुमारीको दर्शन गर्न सकिने ब्यबस्था गरिएको छ । आज(शनिबार)देखि कोजाग्रत पुर्णिमासम्म हरेक दिन बिहान ९ बजेदेखि ११ बजेसम्म भौतिक दुरी कायम गरी कुमारीको दर्शन गर्ने ब्यबस्था गरिएको कुमारीघरका गौतमरत्न शाक्यले जानकारी दिनुभयो । पाटनकी गणकुमारी सार्वजनिक रुपमा प्रस्तु नहुने यद्दपी बडादशैंको टीकाको एकदिन मात्र सर्वसाधारणले दर्शन गर्न पाउने…