काठमाडौं, असार २८ । नेपाल मिडिया सोसाइटीले आगामी आर्थिक वर्षको शुरुबाटै क्लिन फिड लागू गर्न सरकारको ध्यानाकर्षण गराएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडालाई भेटेर मिडिया सोसाइटीले क्लिन फिड साउन १ गतेबाट नै लागु गर्न ध्यानाकर्षण गराएको हो । सबै सेवा प्रदायकहरु क्लिन फिडका लागि मानसिक रुपमा तयार भएकाले तीन महिना पर्खिनुभन्दा…