खिलनाथ ताजपुरिया र सानु माली (इमेज) काठमाडौं, असार २७ । मनसुन सक्रिय भएसँगै देशभर बाढी–पहिरोको असर देखिँदै गर्दा काठमाडौं उपत्यकासमेत यस्ता प्राकृतिक प्रकोपको उच्च जोखिममा रहेको छ । वर्षा सुरु भएसँगै उपत्यकाका दर्जनौं स्थान मनसुनी प्रकोपको जोखिममा रहेको सरकारी विवरण छ । मनसुन सुरु भएसँगै प्रत्येक वर्ष काठमाडौं उपत्यका पनि बाढी, पहिरो र डुबानको उच्च…