Logo १२ असार २०८३, शुक्रबार | Fri Jun 26 2026


भारतीय समाचार च्यानल प्रसारण बन्द गरेकोमा सरकारले दियाे धन्यवाद

काठमाडौं, असार २६ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले भारतीय टेलिभिजनको प्रसारण रोकेकोमा विदेशी च्यानल वितरण मल्टिसिष्टम अपरेटर (एमएसओ) हरूलाई धन्यवाद दिएको छ । मन्त्रालयले शुक्रबार विज्ञप्ति निकालेर नेपालका मर्यादित संस्था र नेतृत्वलाई लाञ्छना गरी अनर्गल सामग्री प्रसारण गर्ने कतिपय भारतीय सञ्चारमाध्यमहरूको प्रसारणबाट राष्ट्रिय संवेदनामा आँच आउने कुरालाई ध्यानमा राखी सेवा प्रदायकले भारतीय टेलिभिजनको प्रसारण…