Logo १३ आश्विन २०८३, मंगलबार | Wed Sep 30 2026


धनुषामा पोखरीमा डुबेर दुई बालिकाको मृत्यु

धनुषा । धनुषामा पोखरीमा डुबेर दुई बालिकाको मृत्यु भएको छ । धनुषाको लक्ष्मीनीयाँ गाउँपालिकामा घर आँगनमा खेलिरहेका दुई बालिका नजिककैको पोखरीमा डुबेर मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको हो । लक्ष्मीनीयाँ गाउँपालिका –१, सिनरजोडा घर भएका रामकुमार यादवकी छोरी ८ वर्षीया खुशी यादव र उपेन्द्र यादवकी छोरी ९ वर्षीया राधिका यादवको घर नजिकैको पोखरीमा डुबेर मृत्यु…