१९ असार २०८२, बिहिबार | Thu Jul 3 2025


बाघको आक्रमणवाट एक जनाको मृत्यु


0
Shares

बर्दिया । बर्दियामा बाघको आक्रमणवाट एक जनाको मृत्यु भएको छ । मधुवन नगरपालिका–३ भगरैयाकी २९ वर्षिय गंगा बुढाको मृत्यु भएको हो ।

नेपाल भारत सिमा दश गजानजिकै हिजो बेलुका घाँस काट्न जंगलमा गएको बेलामा पाटे बाघले उनलाई आक्रमण गरेको सशस्त्र प्रहरी नायव निरीक्षक भीमबहादुर वलीले जानकारी दिनुभयो ।