बाघको आक्रमणवाट एक जनाको मृत्यु « Image Khabar


बाघको आक्रमणवाट एक जनाको मृत्यु


Border circle
Imagekhabar

बर्दिया । बर्दियामा बाघको आक्रमणवाट एक जनाको मृत्यु भएको छ । मधुवन नगरपालिका–३ भगरैयाकी २९ वर्षिय गंगा बुढाको मृत्यु भएको हो ।

नेपाल भारत सिमा दश गजानजिकै हिजो बेलुका घाँस काट्न जंगलमा गएको बेलामा पाटे बाघले उनलाई आक्रमण गरेको सशस्त्र प्रहरी नायव निरीक्षक भीमबहादुर वलीले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्