काठमाडौं, पुस १५ । योमरी पूर्णीमाको अवसर पारेर नेवारी कला, धर्म र संस्कृतिको प्रवद्धृनको लागि योमरी म्यजुको सुरुवात गरिएको छ । योमरी मय्जुहरुले विभिन्न कार्यक्रम स्थलहरुमा गएर यःमरि हस्तान्तरण गर्दै यमरीको महत्वबारे जानकारी गराउंदैछन् । रोजगारी र आयमुलक काममा सहयोग पुग्ने उद्देश्यले यःमरि मय् जुको सुरुवात गरिएको हो । सांस्कृतिक, धार्मिक र पौष्टिक रूपले हेर्दा,…