सरकारको विरोधमा सडकमा कविता वाचन « Image Khabar


सरकारको विरोधमा सडकमा कविता वाचन


Imagekhabar
१५ पुष २०७७, बुधबार १९:२२

काठमाडौं, पुस १५ । प्रतिनिधिसभा विघटनको विरोधमा कविहरु पनि सडकमा ओर्लिएका छन् ।

बुधबार काठमाडौंको माइतीघर मण्डलामा भेला भएका कविहरुले सरकारले प्रतिनिधिसभा विघटन गरेको विषयलाई केन्द्रीत गरेर कविता बाचन गरे ।

प्रतिक्रिया दिनुहोस्