Logo ७ असार २०८३, आइतबार | Sun Jun 21 2026


शान्ति स्थापनाका लागि लिबिया जान लागेका सैनिकमा कोरोना पुष्टि, उडान स्थगित

काठमाडौं । संयुक्त राष्ट्र सङ्घको आह्वानमा शान्ति स्थापना गर्न लिबियामा तैनाथ हुन जाने नेपाली सेनाका केही जवानमा कोरोना सङ्क्रमण पुष्टि भएपछि आज त्यसतर्फ जाने तयारीमा रहेको उडान स्थगन भएको छ । नेपाली सेनाका प्रवक्ता सन्तोषबल्लभ पौडेलका अनुसार शान्तिस्थापनार्थ लिबिया जान लागेका ११६ शान्ति सैनिकमध्ये ३५ भन्दा बढीमा कोभिड–१९ पोजेटिभ देखिएपछि सोमबारका लागि तय भएको उडान…