Logo ७ असार २०८३, आइतबार | Sun Jun 21 2026


सिन्धुपाल्चोक पहिरोः तीनको शव फेला, दुई दर्जन बढी वेपत्ता,२४ घर पुरिए (अपडेट)

सिन्धुपाल्चोक । बाह्रबिसे नगरपालिका ७ घुम्थाङको नागपुजे र भीरकोट तथा जुगल गाउँपालिका ५ चनौटेमा पहिरो जाँदा २४ घर पुरिएको छ । गए राति देखि परेको अविरल वर्षाका कारण गएको पहिरोमा परि नागपुजेको ६ घर, भीरखर्कको १२ घर र चनौटेको ८ घर गरी २४ घर पुरिएको हो । नागपुजे र भीरखर्कम पहिरो जाँदा २४ जना वेपत्ता…