काठमाडौं । काठमाडौ उपत्यकामा निषेधाज्ञा केही खुकुलो बनाएसँगै सरकारले तोकेका मापदण्ड उल्लंघन गर्ने बढेको भन्दै प्रशासनले कारबाहीको प्रक्रिया अघि बढाएको छ । निषेधाज्ञा खुकुलो बनेपछि जोरबिजोर प्रणाली नमान्ने, सार्वजनिक गाडीले भीडभाड गरेर यात्रु ओसारपसार गराएको, तोकिएको दिन र समयभन्दा बाहेकको समयमा पनि पसल खोल्ने, भीडभाड गर्ने, मास्क नलगाइ हिँड्ने जस्ता क्रियाकलाप भएको भन्दै प्रशासनले मापदण्ड…