बारा । बारामा चिसोको मारमा परेका विपन्न समुदायका मानिसलाई नागरिक स्तरमै न्यानो कपडा वितरण गर्न थालिएको छ । स्थानीय सरकारले एकसाता यता चलेको शीतलहरमा जोगिन विपन्न समुदायलाई कुनै सहयोग नगरेपछि नागरिक स्तरबाट पहल थालिएको हो । चिसो बढेसँगै आर्थिक अवस्था कमजोर र व्यवस्थित घरबार नहुनेहरूलाई स्थानीय प्रभु शम्सेर र राजी राणाले न्यानो कपडा वितरण गरेका…