Logo १३ आश्विन २०८३, मंगलबार | Tue Sep 29 2026


दोलखामा भूकम्पको धक्का

काठमाडौं, माघ १ । बिहीबार दोलखामा साँझ भूकम्प गएको छ । दोलखाको जुगुमा केन्द्रबिन्दू बनाएर साँझ ५ बजेर २५ मिनेटमा भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रका प्राविधिक राजश बर्माले जानकारी दिनुभयो । उहाँले ४ रेक्टर स्केलको भूकम्प गएको बताउनुभयो । यो भूकम्पको धक्का २०७२ साल वैशाख १२ गते गएको गोरखा भूकम्पकै पराकम्पन हो । अहिलेसम्म…