काठमाडौं, माघ १२ । फोटो पत्रकार कुमार श्रेष्ठले वि.स. २०७२ सालको बिनासकारी भूकम्पमा खिचेको फोटोको संकलन रहेको पुस्तक सार्वजनिक भएको छ । अमेरिकामा रहेको नेपाली दुतावासमा राजदुत अर्जुनकुमार कार्की र अमेरिका नेपाल सोसाइटीका अध्यक्ष प्रभा भट्टराईले पुस्तकको संयुक्त रुपमा सार्वजनिक गर्नुभयो । '४२५' नाम दिइएको पुस्तकमा बिनासकारी भूकम्पको बेलामा खिचिएका २ सय वटा फोटोहरु समावेश…