काठमाडौं, माघ १० । ललितानिवास/बालुवाटार जग्गा प्रकरणमा पटक पटक नाम जोडिएपछि पूर्व मुख्यसचिव लीलामणि पौडेलले तथ्यपत्र सार्वजनिक गर्नुभएको छ । विभिन्न मन्त्रालयबाट आएका प्रस्ताव मन्त्रिपरिषदमा पेश गर्ने दायित्व मुख्यसचिवको भए पनि उक्त प्रस्ताव भने आफूले मुख्यसचिवको कार्यभारसम्हाल्नु अगावै मन्त्रिपरिषद बैठकमा पेश गरिएको उहाँले उल्लेख गर्नुभएको छ । सार्वजनिक गरिएको प्रष्टीकरणमा पौडेलले भन्नुभएको छ, ‘म त्यो…