दुर्गा आचार्य (ईमेज)सिन्धुपाल्चोक । मेलम्ची नगरपालिका–९, ज्यामिरेकी उर्मिला कार्कीलाई आफ्नो नवनिर्मित घरमा अन्नपात राख्ने ठाउँ नहुँदा कसरी निर्वाह गर्ने भन्ने चिन्ताले सताउन थालेको छ ।पुख्र्यौली घर २०७२ सालको भूकम्पले ढालेपछि सरकारको अनुदानमा आफूले ज्याला मजदुरी गरेर बनाएको घर सानो र साँघुरो भएकाले अन्नपात र अन्य सामाग्री राख्ने ठाउँ नहुँदा भएका सामाग्री कहाँ राख्ने भन्ने चिन्ताले…