Logo १३ आश्विन २०८३, मंगलबार | Tue Sep 29 2026


ओलीको कदमविरुद्ध नागरिक सडकमा

काठमाडौं । प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमविरुद्ध नागरिक समाजले विरोध प्रदर्शन गरेको छ । शनिबार माइतीघर मण्डलामा जम्मा भएका नागरिक समाजका प्रतिनिधिले प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री ओलीको कदम असंवैधानिक भएको भन्दै विरोध गरेका हुन् । विरोधमा उत्रिएका नागरिक समाजका प्रतिनिधिले प्रतिनिधसभा संवैधानिक सर्वोच्चता कायम गर, संविधान विरुद्धको षडयन्त्र बन्द गर, प्रतिनिधिसभा मास्न…