काठमाडौं । उपत्यकामा श्रमिक, असहाय र अतिविपन्न वर्गलाई निःशुल्क खाना खुुवाउने अभियानलाई निरन्तरता दिन हाम्रो टिम नेपालले ‘हाम्रो खाना घर’को सुरुवात गरेको छ । सस्तोमा खुवाइने खानाबाट बचेको पैसाले अति विपन्न वर्गलाई निःशुल्क खाना खुवाउन सहयोग पुग्ने उद्देश्यले खाना घरको थालनी गरिएको हो । टिम नेपालका अध्यक्ष विमल पन्तले सस्तोमा खुवाएको खानाबाट बचेको पैसाले सामाजिक…