प्रकाश लिम्बुतेह्रथुम । गाउँमा चिया उद्योग नहुँदा धनकुटाको हिले नै पुर्याएर हरियो चियापत्ति बिक्री गर्नु पर्ने यहाँका किसानको बाध्यता अन्त्य भएको छ । अहिले तेह्रथुमको गाउँ–गाउँमा पायक पर्ने स्थानमा चिया उद्योग खोलिएकाले किसानहरूलाई राहत मिलेको छ । किसानले उत्पादन गरेको चियापत्ति बिक्रीका लागि धनकुटा नै पुग्नु पर्ने उनीहरूको बाध्यता थियो । खासगरी बर्षादको समयमा पत्ति…