काठमाडौं । चिकित्सा शिक्षा सुधार अभियन्ता डा.गोविन्द केसीले फेरि अनशन सुरु गर्ने चेतावनी दिनुभएको छ । मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै उहाँले प्रधानमन्त्री केपी शर्मा ओलीले असंवैधानिक रूपमा संसद विघटन गरेको विरोधमा सत्याग्रह सुरु गर्ने निर्णय गरेको बताउनुभयो । नेपालीहरूको भविष्य अन्धकार हुने गरी संविधान नकुल्चियोस् भन्नका लागि सत्याग्रह सुरु गर्ने निर्णय गरेको विज्ञप्तिमा उल्लेख…