काठमाडौं । आज देशको पश्चिम पहाडी भेगमा आंशिक बदलीको सम्भावना रहेको छ । पश्चिमी वायुको प्रभावले गण्डकी, प्रदेश ५ र सुदूपश्चिम प्रदेशका पहाडी भेगमा मौसम बदली रहेता पनि बाँकी भागको मौसम सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । काठमाडौंमा पनि आज सामान्य बदलीको सम्भावना रहेको र साँझपख वर्षा पनि हुन सक्ने महाशाखाले बताएको…