बैतडी । बैतडीमा एक किशोरीको बलात्कारपछि हत्या गरिएको छ । दोगडाकेदार गाउँपालिका चडेपानीकी १७ वर्षीया भागरथी भट्टको बलात्कारपछि हत्या भएको हो । उन्को जंगलमा शव फेला परेको आफन्त शिवराज भट्टले जानकारी दिनुभयो । बुधबार घरबाट बिद्यालय गएकी उनी घर नफर्केपछि खोजी गर्दा शव जंगलमा भेटीएको थियो । मृतकको शरिरभरी निलडाम र घाउहरु रहेका छन्, कपडा…