काठमाडौं । आज सामाजिक सेवा दिवस विभिन्न कार्यक्रम गरी मनाईंदै छ । यस वर्षको ४१ औं सामाजिक सेवा दिवस सामाजिक रुपान्तरण र उद्यमशीलतालाई जोड दिएर मनाइने भएको छ । गैरसरकारी संस्था महासघं नेपाल, गण्डकी प्रदेशले समृद्धि र सुखका लागि सामाजिक रुपान्तरण र उद्यमशीलता भन्ने नारालाई सार्थक पार्न आर्थिक समृद्धि, सचेतना, सामाजिक उत्तरदायित्वलगायतका विषयसँग जोडेर यही…