जाडो बढेपछि सैनामैनाका विद्यालय दुई दिन बन्द • Image Khabar Image Khabar


जाडो बढेपछि सैनामैनाका विद्यालय दुई दिन बन्द


Imagekhabar
१५ माघ २०७७, बिहीबार १३:३२

जाडो बढेपछि सैनामैनाका विद्यालय  दुई दिन बन्द

काठमाडौं । रुपन्देहीको सैनामैना नगरपालिकाका सबै विद्यालयहरू दुई दिनका बन्द हुने भएको छ ।

अत्याधिक चिसो बढेपछि विद्यार्थीको स्वास्थ्यमा असर गर्ने भन्दै नगरपालिकाले स्थानीय बिदाबाट कट्टी गर्ने गरी बिहिबार र शुक्रबार बिदा दिएको हो ।

नगरपालिकामा कूल एक हजार ८ सय ३६ निजी तथा सार्वजनिक विद्यालय छन् ।

जाडो बढेपछि सैनामैनाका विद्यालय  दुई दिन बन्द
प्रतिक्रिया दिनुहोस्