Logo १३ आश्विन २०८३, मंगलबार | Tue Sep 29 2026


नवपुरमा मोटरसाइकल दुर्घटना अत्याधिक

नवलपुर, माघ १६ । नवलपुरमा अत्याधिक संख्यामा मोटरसाइकल दुर्घटना बढेपछि सचेतना अभियान थालिएको छ । गण्डकी प्रदेश ट्राफिक प्रहरी कार्यलयले प्रदेशका ११ वटा जिल्लामा सचेतना अभियान थालेको हो । कार्यक्रमअन्र्तगत शुक्रबार गण्डकी प्रदेशको नवलपुरबाट अभियान थालिएको गण्डकी प्रदेश ट्राफिक प्रहरी कार्यलय प्रमुख प्रभु ढकालले जानकारी दिनुभयो । उहाँले गण्डकी प्रदेशको ११ जिल्लामध्ये सबैभन्दा धेरै मोटरसाइकल…