काठमाडौं, असोज २७ । अलि उचाइबाट हेर्ने हो भने नेपालका सग्लो र हरियाली पहाड सडक मार्गले छियाछिया परेको देखिन्छ । भत्काइएका ठाउँमा नयाँ बिरुवा रोप्ने र निकास पठाउने काम भएको पाइँदैन । हरेक पहाड डोजरले काटेर गाउँगाउँ सडक पुर्याइनु नकारात्मक नभए पनि सडक बनाइरहँदा त्यसले गर्ने असर र उत्पन्न परिस्थितिबारे विश्लेषण हुन नसक्दा विनाश निम्त्याइरहेको…